ट्रेण्डिङ

होमपेज / राजनीति

आजबाट काठमाडौंमा मदिरा बिक्री वितरण गर्न नपाइने

नेपालगाथा २०८२ फाल्गुण १५ गते शुक्रबार १८:५४:५८ मा प्रकाशित

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज(शुक्रबार) बाट काठमाडौंमा मदिरा बेचबिखनमा रोक लगाइएको छ ।

आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना प्रकाशित गर्दै राति १२ बजेदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको बिक्री विरतणमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।

‘काठमाडौँ जिल्लाभित्र आज १२ बजेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मादक पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवनमा प्रतिबन्ध लगाइएको छ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top