ट्रेण्डिङ

होमपेज / राजनीति

पत्रकार सम्मेलन गर्दै कांग्रेस

नेपालगाथा २०८२ फाल्गुण १४ गते बिहीबार ११:१७:५४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले आज(बिहीबार) पत्रकार सम्मेलन गर्दै छ । आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा निर्वाचनको तयारीबारे जानकारी गराइने कांग्रेसले बताएको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top