ट्रेण्डिङ

होमपेज / राजनीति

कति जिल्लामा पुग्यो मतपत्र ?

नेपालगाथा २०८२ फाल्गुण १३ गते बुधबार १८:५४:०६ मा प्रकाशित

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा मतपत्र पुगेको छ ।

काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जानकारी दिएको हो ।

काठमाडौं र भक्तपुरमा भने बिहीबार मत्रपत्र लगायतका सामग्री लगिने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top