ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा

नेपालगाथा २०८२ फाल्गुण १२ गते मंगलबार १८:०७:०१ मा प्रकाशित

काठमाडौं । निर्वाचनमा तीन दिन सार्वजनिक बिदा हुने भएको छ ।

आज(मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top