ट्रेण्डिङ

होमपेज / राजनीति

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी

नेपालगाथा २०८२ फाल्गुण १२ गते मंगलबार १७:५०:२८ मा प्रकाशित

काठमाडौँ । गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ ।

बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेको बताइएको छ । केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको पनि उपस्थिति रहेको छ ।

बैठकमा विशेषगरी देशका विभिन्न भागमा भइरहेका पछिल्ला गतिविधि, निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top