ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधिसभा निर्वाचन - समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो

नेपालगाथा २०८२ माघ १२ गते सोमबार १८:५८:१७ मा प्रकाशित

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको छ । 

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक तर्फको दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको हो । 

आज(साेमबार) बाट प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई थालिएको उनले बताए । १५ दिनभित्र प्रत्यक्षतर्फको पनि सकिने उनको भनाइ रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top