होमपेज / राजनीति
काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक आज(साेमबार) बस्दैछ । बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।