होमपेज / राजनीति
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज(आईतबार) राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्नु भएको छ ।
आज(आईतबार निर्वाचन आयोगको कार्यालयमा उपस्थित भई मुख्यमन्त्री कँडेलले आफ्नो मतदान अधिकार प्रयोग गर्नु भएको हो ।