होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज(बिहीबार) राजीनामा दिएका छन् ।
तत्कालीन सभापति शेरबहादुर देउवाले नियुक्त गरेका पौडेलले पार्टी सभापति गगन थापा भएसँगै राजीनामा दिएका हुन् ।
विशेष महाधिवेशनपछि सभापति थापा भोलि(शुक्रबार) केन्द्रीय कार्यालय जाँदैछन् ।