ट्रेण्डिङ

होमपेज / राजनीति

रेनु दाहालले उपप्रमुख अधिकारीलाई बुझाइन् राजीनामा

नेपालगाथा २०८२ माघ ६ गते मंगलबार ११:०१:५० मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आज(मंगलबार) राजीनामा दिएकी छन् ।

आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा दिएकी हुन् । 

उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् । राजीनामा दिनुअघि कार्यपालिका बैठक राखेर मेयर दाहालले महानगरका जनप्रतिनिधि तथा कार्मचारीलाई धन्यवाद दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top