ट्रेण्डिङ

होमपेज / राजनीति

शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा

नेपालगाथा २०८२ माघ ६ गते मंगलबार १०:२९:३९ मा प्रकाशित

काठमाडौं । अन्तरिम सरकारका शिक्षामन्त्री महावीर पुनले पनि पदबाट राजीनामा दिएका छन् ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी गराएका हुन् । खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो !’

हिजोमात्रै खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए । त्यसअघि २३ पुसमा कुलमान घिसिङले ऊर्जामन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top