ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आचारसंहिता साेमबारदेखि लागु हुने

नेपालगाथा २०८२ माघ ४ गते आइतबार १७:४१:२६ मा प्रकाशित

काठमाडौं । निर्वाचन आचारसंहिता भोलि(साेमबार) बाट लागु हुने भएको छ ।

निर्वाचन आयोगले भोलिबाट आचारसंहिता लागु गर्न लागेको जानकारी दिएको छ । आचारसंहिता यसअघि नै जारी भइसकेको छ ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ । निर्वाचनका लागि माघ ६ गते उमेदवारी मनोनयन दर्ताको मिति तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top