ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

नेपालगाथा २०८२ माघ ४ गते आइतबार १०:२४:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज(आईतबार) बस्दैछ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएकाे छ ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल हुने बताइएको छ । साथै, पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे बैठकमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top