ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस नेता वीरेन्द्रकुमार कनोडिया एमालेमा प्रवेश

नेपालगाथा २०८२ माघ ३ गते शनिबार १८:४१:१६ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज(शनिबार) काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी सदस्यता ग्रहण गर्दै उनी एमाले प्रवेश गरेका हुन् ।

लुम्बिनी प्रदेश सभाका पूर्वसांसद कनोडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top