ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

नेपालगाथा २०८२ माघ ३ गते शनिबार १०:३४:३१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोलि(आइतबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विषयमा छलफल हुने भएकाे छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीले बैठकमा केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top