ट्रेण्डिङ

होमपेज / राजनीति

समानुपातिकतर्फको बन्दसूचीबाट ५० जनाले लिए नाम फिर्ता

नेपालगाथा २०८२ पौष २८ गते सोमबार १७:४४:५८ मा प्रकाशित

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न दलका तर्फबाट समानुपातिक बन्दुसूचीमा नाम रहेका ५० जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगले आज(साेमबार) प्राप्त जानकारी अनुसार ५० जनाले नाम फिर्ता लिएका हुन् । आयोगको आधिकारीक जानकारी भने आउन बाँकी छ ।

जनमत पार्टीका मात्रै २० जनाले नाम फिर्ता लिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top