ट्रेण्डिङ

होमपेज / राजनीति

दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गरेर अघि बढ्छौँ - विश्वप्रकाश शर्मा

नेपालगाथा २०८२ पौष २७ गते आइतबार १८:५२:०८ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय ल्याउने जनाएका छन् ।

विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गरेर अघि बढ्ने बताएका हुन् ।

आवश्यकताअनुसार नीति परिवर्तन गरेर जनताको असन्तुष्टिलाई छलफल गरेर सङ्कल्प गर्ने उनको भनाइ रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top