ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ पौष २३ गते बुधबार १०:२३:१५ मा प्रकाशित

काठमाडौं । संघीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज(बुधबार) बस्ने भएको छ । समितिको बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्ने भएको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ । यसका साथै बैठकमा विविध विषयमा पनि छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top