ट्रेण्डिङ

होमपेज / राजनीति

सभापति देउवाको कार्यकाल आगामी जेठसम्म थप्न प्रस्ताव

नेपालगाथा २०८२ पौष १८ गते शुक्रबार १९:२३:१७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ । 

आज(शुक्रबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यकाल थप्ने प्रस्ताव पेश गरेका हुन् ।

कांग्रेसका सबै तह र निकायको कार्यकाल आगामी जेठ मसान्तसम्म थप्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top