ट्रेण्डिङ

होमपेज / राजनीति

वैशाख अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव काँग्रेस कार्यसम्पादन समितिको बैठकबाट पारित

नेपालगाथा २०८२ पौष १८ गते शुक्रबार १९:१९:१३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन बैशाख अन्तिममा गर्ने प्रस्ताव पारित भएको छ ।

आज(शुक्रबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको हो ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले् बैशाख अन्तिममा नियमित महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top