ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आयोग परिसरमा नेताहरुको जमघट

नेपालगाथा २०८२ पौष १४ गते सोमबार १८:३९:०४ मा प्रकाशित

काठमाडौं । २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरु काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा जमघट भएका छन् ।

आज(सोमबार) समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलका नेताहरु आयोग पुगेका हुन् ।

हेर्नुहाेस् (तस्वीरहरू)

प्रतिक्रिया

सम्बन्धित खवर

Top