ट्रेण्डिङ

होमपेज / राजनीति

बालेनलाई चुनाव हराउने हर्क सम्पाङको दावी

नेपालगाथा २०८२ पौष १४ गते सोमबार १८:२६:५७ मा प्रकाशित

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगपालिकाका मेयर बालेन साह जहाँबाट चुनाव लडेपनि हराउने दावी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत साम्पाङले बालेन जहाँबाट उम्मेदवारी दिएपनि हराउने बताएका हुन् ।

‘बालेनलाई चुनावमा हराउनेछौं। जहाँबाट उम्मेदवारी दिन्छ त्यहीँ हामी हराउनेछौं,’ उनले भनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top