होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(साेमबार) पनि बस्दैछ ।
बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
हिजाे(आइतबार) कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा महाधिवेशन र निर्वाचनबारे छलफल भएको थियो ।