ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेले निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

नेपालगाथा २०८२ पौष १४ गते सोमबार ०९:४०:४६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिकतर्फको बन्दसूची आज(साेमबार) निर्वाचन आयोगमा बुझाउने भएको छ ।

हिजाे(आइतबार) पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।

एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top