ट्रेण्डिङ

होमपेज / राजनीति

रवि र बालेनबीच आज नहुने भयो सम्झौता

नेपालगाथा २०८२ पौष ११ गते शुक्रबार १८:४३:४३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आज(शुक्रबार) सम्झौता नहुने भएको छ ।

यसअघि रवि र बालेनबीच आज सम्झौता हुने बताइएको थियो ।

बालेनको समय अभावका कारण सहमतिपत्रलाई टुंग्याउन नभ्याउँदा आज सहमति नहुने भएको हो । अब भोलि(शनिबार)मात्रै सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top