ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने निर्णय

नेपालगाथा २०८२ पौष ९ गते बुधबार १८:३३:३७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने निर्णय भएको अध्यक्ष थापाले फेसबुकमार्फत जानकारी गराएका छन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु ।’ थापाले आफ्नाे फेसबुक पेजमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top