ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्रीले बोलाइन् राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायको संयुक्त बैठक

नेपालगाथा २०८२ पौष ७ गते सोमबार १०:०८:५४ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि प्रमुख सात राजनीतिक दलका नेताहरू, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज लगायतको संयुक्त बैठक बोलाएकी छन् ।

प्रधाानमन्त्री कार्कीले आज(सोमबार) दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएकी हुन् ।

निर्वाचन तयारीबारे छललफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा नागरिक समाजका अगुवाहरूलाई पनि पर्यवेक्षकका रूपमा बोलाइएको छ ।

निर्वाचन तयारीका सम्बन्धमा ब्रिफिङ र छलफल बैठकको प्रमुख विषय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top