ट्रेण्डिङ

होमपेज / राजनीति

रवि लामिछाने रिहा हुँदै

नेपालगाथा २०८२ पौष ४ गते शुक्रबार १०:३०:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज(शुक्रबार) रिहा हुने भएका छन् ।

हिजाे(बिहीबार) उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिए पनि आज लामिछानेलाई काठमाडौंबाट भैरहवा लगेर जिल्ला अदालत रुपन्देहीमा प्रक्रिया पूरा गरेपछि मात्र उनको रिहाई हुन लागेको हो ।

नक्खु कारागारमा रहेका उनी आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले बिहीबार रिहा हुन सकेका थिएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top