ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले महाधिवेशन - मतदान प्रक्रिया अन्तिम चरणमा

नेपालगाथा २०८२ पौष ३ गते बिहीबार १०:२३:२४ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया अब सकिने चरणमा पुगेको छ ।

बुधबार बिहान साढे ९ बजेपछि सुरू भएको मतदान आज(बिहीबार) बिहानसम्म २१ सय भन्दा बढी मत खसेको छ । अब १ सय जना बाँकी रहेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

कुल २ हजार २६३ महाधिवेशन प्रतिनिधिले १९ पदाधिकारीसहित ३०१ सदस्सीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top