ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको मतदान बिहान मात्रै सकिने

नेपालगाथा २०८२ पौष २ गते बुधबार १८:४६:०८ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) को जारी मतदान बिहानैसम्म लम्बिने भएको छ ।

मतदानका लागि समय धेरै लागिरहेकाले मतदान भाेलि(बिहीबार) बिहान मात्रै सकिने देखिएको हो ।

मतदान निकै सुस्त गतिमा भइरहेकोले भाेलि(बिहीबार) बिहान ३/४ बजे मात्रै मतदान सकिने देखिएको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top