ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रपतिको राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा

नेपालगाथा २०८२ पौष १ गते मंगलबार १८:२३:४५ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार सुनिल थापाले पनि पदबाट राजीनामा दिएका छन्।

उनको राजीनामा स्वीकृत भइसकेको छ ।

नेपाली काँग्रेस निकट थापाले राजनीतिमा अब क्रियाशिल हुन भनि राजीनामा दिएको बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top