ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले महाधिवेशन - धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज

नेपालगाथा २०८२ पौष १ गते मंगलबार १८:१९:४२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सदस्यका दावेदार धर्मलाल गिरीको पनि उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले गिरीको उम्मेदवारी पनि खारेज गरेको हो ।

यसअघि बहुविवाह मुद्दामा दोषी ठहर भएका पासाङ शेर्पाको पनि उम्मेदवारी खारेज भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top