ट्रेण्डिङ

होमपेज / राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ पौष १ गते मंगलबार १०:३६:५८ मा प्रकाशित

काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३११ औं बैठक आज(मंगलबार) बस्ने भएको छ ।

बैठक आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा दिउँसो १२ः१५ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकमा सुदूरपश्चिम प्रदेशको अवलोकन कार्यक्रमको समीक्षा गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top