ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपालगाथा २०८२ मंसिर २९ गते सोमबार १०:२४:४८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज(साेमबार) बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहलाई उपस्थितिका लागि सूचित गरिएको पनि उनले बताए ।

बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top