ट्रेण्डिङ

होमपेज / राजनीति

सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदै

नेपालगाथा २०८२ मंसिर २४ गते बुधबार १८:०६:०४ मा प्रकाशित

काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर हुँदैछ ।

जेनजी आन्दोलनको जगमा सरकार गठन भएको तीन महिनापछि सरकारले जेनजी प्रतिनिधिसँग औपचारिक सम्झौता गर्न लागेको हो । 

आज(बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित सगरमाथा हलमा जेन(जी प्रतिनिधिसँग सरकारको औपचारिक सम्झौता हुने छ ।

जेन-जी मुभमेन्ट अलायन्स, सुधन गुरुङ समूहको द काउन्सिल अफ जेन-जी र रक्षा बम नेतृत्वको जेन-जी फ्रन्टसँग सरकारले सम्झौता गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top