ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

नेपालगाथा २०८२ मंसिर २२ गते सोमबार १०:४८:५० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै छ । आज(साेमबार) दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो ।

प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू भने सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् ।

यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top