ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ मंसिर १९ गते शुक्रबार ०८:१६:३७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत आज(शुक्रबार) विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।

आज बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top