ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ मंसिर १५ गते सोमबार ०९:५१:२७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको १४१ औं बैठक आज(साेमबार) बस्ने भएको छ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको बैठक कक्षमा बस्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top