ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेको महाधिवेशनका लागि विद्यार्थी नेता गिरी बैतडीबाट प्रतिनिधिमा सर्वसम्मत

नेपालगाथा २०८२ मंसिर १२ गते शुक्रबार १८:०४:४८ मा प्रकाशित

​काठमाडौं । अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरी एमालेको ११औं महाधिवेशनमा बैतडीबाट सर्वसम्मत रूपमा चयन भएका छन् ।

​४० वर्ष भन्दा मुनिका युवाहरूको क्लस्टरबाट गिरी निर्विरोध निर्वाचित भएका हुन । गिरी ३२ वर्षे उमेर हदका कारण अखिलबाट बिदा भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top