ट्रेण्डिङ

होमपेज / राजनीति

जसपा बागमतीका अध्यक्ष जय गोले एमालेमा प्रवेश

नेपालगाथा २०८२ मंसिर १० गते बुधबार १८:२६:१४ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बागमती प्रदेश समितिका अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

आज(बुधबार) आयोजित एक कार्यक्रममा गोलेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायत नेताहरू सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top