ट्रेण्डिङ

होमपेज / राजनीति

दल दर्ताको समय चार दिन थपियो

नेपालगाथा २०८२ मंसिर १० गते बुधबार १८:२०:०९ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले दल दर्ताको समयावधि चार दिन फेरि थप गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मंसिर १४ गतेसम्म दल दर्ताको समयावधि थप गरेको जानकारी दिए ।

निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय आज(बुधबार) सम्म तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top