ट्रेण्डिङ

होमपेज / राजनीति

सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

नेपालगाथा २०८२ मंसिर ८ गते सोमबार १७:४३:३३ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।

रक्षा सचिव रहेको अर्याललाई मन्त्रिपरिषद् बैठकले बुधबारदेखि लागू हुनेगरी मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण मंगलबार रातिबाट अनिवार्य अवकासमा जाँदैछन् ।

अर्याल २०८३ असार २६ गतेसम्म सेवामा जिम्मेवारीमा रहने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top