ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपालगाथा २०८२ मंसिर ७ गते आइतबार ११:०६:१५ मा प्रकाशित

काठमाडौं । राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंसिर ९ गते मंगलबार बस्नेगरी राप्रपा नेपालले बैठक बाेलाइएकाे हो । 

बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने बताइएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top