ट्रेण्डिङ

होमपेज / राजनीति

बाबुराम, जनार्दन र सन्तोषले पार्टी एकता घोषणा गर्दै

नेपालगाथा २०८२ मंसिर ७ गते आइतबार १०:४१:५८ मा प्रकाशित

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज(आइतबार) पार्टी एकता गर्दै छन् ।

आज काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।

कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top