ट्रेण्डिङ

होमपेज / राजनीति

सिमरामा आज पनि कर्फ्यु जारी

नेपालगाथा २०८२ मंसिर ४ गते बिहीबार १७:४७:३६ मा प्रकाशित

सिमरा । बाराको सिमरामा आज(बिहीबार) पनि कर्फ्यु लागू गरिएको छ।

प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कर्फ्यु जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने भएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top