ट्रेण्डिङ

होमपेज / राजनीति

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

नेपालगाथा २०८२ मंसिर ३ गते बुधबार ०९:४२:३८ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको मुद्दासहित १० एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार आज(बुधबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा सुरु हुने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

सहकारी ठगीको मु्द्दामा रास्वपा सभापति लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top