ट्रेण्डिङ

होमपेज / राजनीति

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ मंसिर ३ गते बुधबार ०९:२९:४१ मा प्रकाशित

काठमाडौं । आज(बुधबार) राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औं बैठक बस्ने भएको छ ।

बैठक आज बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूची रहेकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top