ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले संसदीय दलको बैठक बस्दै

नेपालगाथा २०८२ मंसिर २ गते मंगलबार १०:१२:३६ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक आज(मंगलबार) बस्दैछ ।

बैठक विघटित प्रतिनिधि सभाका सांसदहरूसहित दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमालेले वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top