ट्रेण्डिङ

होमपेज / राजनीति

७७ वटै जिल्लामा जनसभा गर्दै एमाले

नेपालगाथा २०८२ कार्तिक २९ गते शनिबार १०:३५:५३ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले आज(शनिबार) ७७ वटै जिल्लामा जनप्रदर्शन/जनसभा गर्दै छ ।

एमालेले प्रतिनिधिसभा पुनस्र्थापनालगायत माग राखेर जनसभा गर्न लागेको एमाले प्रचार तथा प्रकाशन विभागले बताएकाे छ ।

प्रदर्शनका लागि ‘प्रतिगामी षड्यन्त्र–मुर्दावाद’, ‘विघाटित प्रतिनिधिसभा पुनस्र्थापना गर’, ‘२३ र २४ को आपराधिक घटनाको निष्पक्ष छानबिन गर’, ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’ नारा तय गरेको छ ।

एमालेले अघिल्लो शनिबार पालिकास्तरमा जनसभा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top