ट्रेण्डिङ

होमपेज / राजनीति

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

नेपालगाथा २०८२ कार्तिक २६ गते बुधबार १०:३८:४२ मा प्रकाशित

काठमाडौं । आज(बुधबार) राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा समितिको कार्ययोजना सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top